विकासे एजेण्डासँग मत साट्दै उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत पहिलो चरणको मिति नजिकिएसँगै उम्मेदवारहरु व्यस्त बन्न थालेका छन् । काठमाडौंका महानगरपालिका, नगरपालिका र वडाका उम्मेदवारहरु विभिन्न विकाशे एजेण्डा सहित मतदाताको घरदैलो धाइरहेका छन् । हुनत, स्थानीय तहको निर्वाचनमा छुट्टै विविधता पनि छ । विभिन्न दलमा बसेर योगदान गरेका नेतामात्रै हैनन्, समाजसेवा, कलाकारिता, पत्रकारिता, खेलकुद लगायतका विभिन्न कर्ममा क्रियाशिल … Continue reading विकासे एजेण्डासँग मत साट्दै उम्मेदवार